पनाैती । गएराति १ बजेतिर काभ्रेकाे पनौती नगरपालिका-१० खोपासीदेखि बेथानचोक गाउँपालिकाकाे सीमानाबीचकाे सडकमा पहिरो गएकाले साे सडक खण्ड अवरुद्ध भएकाे छ ।
पहिराेले खोपासी-चलाल-ढुंखर्क मोटर बाटो अवरुद्ध हाे । हाल डोजरले पहिराे पन्छाउने काम भैरहेको छ। सडक सुचारु हुन केही समय लाग्ने बताइएकाे छ ।
याे समाचार हामीले भगवान आचार्यकाे सहयाेगमा तयार पारेका हाैं ।
प्रतिक्रिया