• २०८३ असार ३१ | Wed, 15 Jul 2026

झापामा ५ मा बालेनले १० हजार मत कटाउँदा ओलीले २ हजार कटाए

झापामा ५ मा बालेनले १० हजार मत कटाउँदा ओलीले २ हजार कटाए

काठमाडौँ । झापा निर्वाचन क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बालेन्द्र शाह निकै अगाडि देखिएका छन् ।

याे समाचार तयार पार्दासम्म बालेनले कूल सदर मत १५ हजार ७० मध्ये १० हजार ४६६ मत पाएका छन् ।

बालेनले १० हजार ४६६ मत ल्याउँदा एमालेका अध्यक्ष केपी ओलीले २ हजार २०५ मत ल्याएका छन् । यस्तै श्रम संस्कृति पार्टीका उम्मेदवार १ हजार ३५७ मत ल्याएका छन् ।

यहाँ नेपाली कांग्रेसले २९७, नेपाली कम्युनिष्ट पार्टीले ३१८ र राप्रपाले २२२ मत पाएका छन् ।



कालोटोपी कालोटोपी    
  • २०८२ फाल्गुन २२, शुक्रबार १२:०७
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP