काठमाडाैं । २०८३ असार ३२ गते बिहीबार, तदनुसार १६ जुलाइ २०२६ । यस्ताे छ आजकाे राशिफल
मेष
आर्थिक लाभकाे सम्भावना छ । अनावश्यक खर्च नियन्त्रण गर्नुहोस् । नयाँ अवसरको बाटो खुल्नेछ । छोटो यात्रा हुन सक्छ ।
वृष
आम्दानी स्थिर रहला । लगानी सोचेर गर्नुहोस्, करियर अवसर प्राप्त हुनेछ । पारिवारिक कामका लागि यात्राको योग छ ।
मिथुन
आर्थिक हानी टर्ने संकेत छ । व्यापारमा अवसर वृद्धिको योग छ । मित्र सहयोग मिल्नेछ । यात्रा सुखद रहला ।
कर्कट
अपेक्षाअनुसार धन आगमन राम्रो रहला । खर्च सन्तुलित राख्नुहोस् । नयाँ जिम्मेवारी आउनेछ । धार्मिक यात्राको सम्भवना छ ।
सिंह
आर्थिक अवसर बढ्ने योग छ । साझेदारी व्यवसाय लाभदायी हुनेछ । अनावश्यक विवाद टार्नुहोस् । आत्मबल मजबुत रहनेछ ।
कन्या
आम्दानी सुधार हुँदा ऋण घटाउने अवसर आउनेछ । कार्यक्षेत्रमा प्रशंसा पाइनेछ । छोटो यात्राको सम्भवना छ ।
तुला
आर्थिक निर्णय सावधानीपूर्वक गर्नुहोस् । नयाँ अवसर मिल्ने देखिन्छ । प्रेम सम्बन्ध सुदृढ रहला । यात्रा लाभदायी हुनेछ ।
वृश्चिक
धन लाभको सम्भावना छ । व्यापार विस्तारको अवसर छ । अनावश्यक खर्च घटाउनुहोस् । यात्रा सहज रहला ।
धनु
शुभ समाचार पाइनेछ । आर्थिक प्रगतिको योग छ । रोकिएको काम बन्ने र नयाँ अवसर पाइनेछ । लामो यात्राको सम्भावना छ ।
मकर
आम्दानी बढ्ने संकेत छ । खर्च नियन्त्रण आवश्यक देखिन्छ । पदोन्नतिको अवसर छ । व्यवसायिक यात्रा सफल होला ।
कुम्भ
आर्थिक लाभको योग छ । लगानीबाट प्रतिफल पाइनेछ । नयाँ सम्बन्ध लाभकारी हुनेछ । रमाइलो यात्रा हुन सक्छ ।
मीन
आर्थिक योजनाको व्यवस्थापनमा ध्यान दिने बेला छ । नयाँ अवसर आउनेछन् । धार्मिक यात्रामा जान सकिन्छ । अध्ययनमा प्रगति हुनेछ ।
प्रतिक्रिया