काठमाडाैं । २०८३ साउन १ गते शुक्रबार, तदनुसार १७ जुलाइ २०२६ । यस्ताे छ आजकाे राशिफल
मेष
धनलाभ हुने सम्भावना छ । खर्च नियन्त्रण गर्नुपर्ने बेला छ । नयाँ आर्थिक अवसर मिल्नेछ । यात्राले सफल हुनेछ ।
वृष
आम्दानी स्थिर रहनेछ, अनावश्यक खर्च बढ्न सक्छ । आत्मविश्वास वृद्धि हुनेछ । यात्राले अवसर, प्रतिष्ठा, उत्साह र लाभ दिलाउनेछ ।
मिथुन
लगानी गर्दा होस गर्नुपर्ने बेला छ । व्यापारिक लाभ मिल्नेछ, रोकिएको रकम प्राप्त हुनेछ । यात्राले ऊर्जा बढेको महसुस हुनेछ ।
कर्कट
नयाँ सम्झौता सफल रहला । खर्च बढे पनि आम्दानी सन्तोषजनक रहनेछ । यात्रामा सावधानी अपनाउनुहोस् । प्रतिष्ठा र स्फूर्ति कायम रहनेछ ।
सिंह
नयाँ अवसर प्राप्त हुनेछ । आर्थिक लाभको योग बलियो छ । नयाँ जिम्मेवारीबाट आम्दानी बढ्नेछ । सम्मान पाउँदा आत्मविश्वास बढ्ने देखिन्छ ।
कन्या
यात्राको सम्भावना छ । धन आगमन राम्रो रहनेछ, अनावश्यक खर्च टार्नुहोस् । लगानी लाभदायी बन्नेछ । यात्राले अवसर जुटाउनेछ ।
तुला
मान–प्रतिष्ठा वृद्धि हुनेछ । व्यापारमा लाभ हुने योग छ । खर्च नियन्त्रण गर्नुपर्ने देखिन्छ । आर्थिक अवसरको ढोका खुल्नेछ ।
वृश्चिक
छोटो यात्रा हुन सक्छ । रोकिएको धन प्राप्त हुन सक्छ । लगानीबाट लाभ मिल्ने संकेत छ । यात्राले नयाँ अवसर, प्रतिष्ठा, ऊर्जा र आत्मसन्तुष्टि बढाउनेछ ।
धनु
नयाँ आम्दानीका स्रोत खुल्नेछन् । आर्थिक पक्ष मजबुत रहनेछ । यात्राले सम्मान, प्रतिष्ठा, स्फूर्ति र उपयोगी सम्बन्ध विस्तार गराउनेछ ।
मकर
नयाँ अवसर लाभदायी बन्नेछ । खर्च बढे पनि आम्दानी सन्तुलित रहनेछ । यात्राले प्रतिष्ठा, ऊर्जा, आत्मबल र सफलता बढाउनेछ ।
कुम्भ
व्यापारमा प्रगति हुनेछ । धनलाभको योग छ । यात्राले नयाँ अवसर, मानप्रतिष्ठा, उत्साह र सम्बन्ध विस्तार गराउनेछ ।
मीन
खर्च बढ्न सक्छ, आम्दानी स्थिर रहनेछ । आर्थिक निर्णयमा सतर्क रहनुहोस् । यात्राको सम्भावना छ । आत्मविश्वास वृद्धि हुनेछ ।
प्रतिक्रिया