• २०८३ असार ३१ | Wed, 15 Jul 2026

काठमाडौँमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी (विज्ञप्तिसहित)

काठमाडौँमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी (विज्ञप्तिसहित)

काठमाडौँ । काठमाडौँमा बिहान ८ः३० बजेबाट अनिश्चितकालीन कर्फ्यु आदेश जारी भएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडाैंले अर्को आदेश नभएसम्म स्थानीय प्रशासन ऐन बमोजिम काठमाडौँ महानगरपालिकाभित्रका विभिन्न क्षेत्रमा लागू हुने गरी अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको हो।

सो सीमानाभित्र कसैले आवतजावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी जारी आदेशमा उल्लेख छ।



कालोटोपी कालोटोपी    
  • २०८२ भाद्र २४, मंगलवार ०२:३७
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP