काभ्रे । काभ्रेमा आज मध्यान्ह १२ः१५ बजेबाट अनिश्चितकालीन कर्फ्यु लाग्ने भएको छ ।
विभिन्न क्षेत्रमा लागू हुने गरी जिल्ला प्रशासन कार्यालय काभ्रेले कर्फ्यु आदेश जारी गरिएको हो।

प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालद्वारा जारी विज्ञप्तिमा मुख्य राजमार्ग र आसपासका क्षेत्रमा कर्फ्यु जारी गरिएकाे उल्लेख छ ।
प्रतिक्रिया