• २०८३ असार ३२ | Thu, 16 Jul 2026

सामाजिक सञ्जालबाट हुने ठगीप्रति सचेत हुन जिल्ला प्रहरी परिसर काठमाडौँको अनुरोध

सामाजिक सञ्जालबाट हुने ठगीप्रति सचेत हुन जिल्ला प्रहरी परिसर काठमाडौँको अनुरोध

काठमाडौँ। पछिल्ला दिनहरुमा सामाजिक सञ्जाल फेसबुकमार्फत विभिन्न नामका पेज बनाएर ठगी गर्ने गरिएकाे भन्दै जिल्ला प्रहरी परिसर, काठमाडौँले सचेत रहन सर्वसाधारणलाई अनुराेध गरेकाे छ।

फेसबुक पेजमार्फत भाग्य परीक्षा, लटरी खेलाउने भनि रकम पठाउन लगाइ कार्ड स्क्रयाच गर्न लगाइ ठगीका घटना बढेकाे पाइएकाले यसबाट जाेगिन प्रहरीले नागरिकलाई सचेत गराएकाे हाे ।

त्यस्ता झुटा आश्वासनमा नपर्न र ठगी हुनबाट बच्न प्रहरीले सचेत गराउँदै त्यस्ता घटनाहरु भएकाे पाइए प्रहरीमा सूचना दिन पनि अनुराेध गरेकाे छ ।



कालोटोपी कालोटोपी    
  • २०८२ आश्विन २७, सोमबार ०८:०१
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP