• २०८३ असार ३१ | Wed, 15 Jul 2026

कांग्रेस काभ्रे सभापति तिर्थ लामालाई पितृशाेक

कांग्रेस काभ्रे सभापति तिर्थ लामालाई पितृशाेक

राेशी । नेपाली कांग्रेस जिल्ला कार्यसमिति काभ्रेका सभापति तथा बागमती प्रदेशसभा सदस्य तिर्थ लामालाई पितृशाेक परेकाे छ।

उहाँका पिता केशरबहादुर तामाङकाे आज ८७ वर्षकाे उमेरमा निधन भएकाे हाे ।

दाहसंस्कारको कार्य मङ्सिर ८ गते बिहान ९ बजे रोशी-६,लेखपानीमा हुने पारिवारिक स्राेतले जनाएकाे छ ।



कालोटोपी कालोटोपी    
  • २०८२ मंसिर ६, शनिबार १५:१४
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP