काठमाडौँ । टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको पहिलो खेलमा नेपाल विजयी भएको छ । नेपालले वेस्ट इन्डिजलाई १९ रनले हराएको हो…