काठमाडौँ । प्रदर्शनकारीहरुले नयाँ बानेश्वरस्थित संसद् भवनमा आगो लगाएका छन् ।
आक्रोशित प्रदर्शनकारीहरुले मंगलबार संसद् भवनमा आगो लगाएका हुन् ।
देशभर आन्दाेलन जारी रहेकै बेला उनीहरुले संसद भवन कब्जा गरेर आगाे लगाएका छन् ।
अहिले, राजनीतिक दलको पार्टी कार्यालय तथा नेताहरुको घर जलाउने र तोडफोड गर्नेक्रम चलिरहेको छ ।
प्रतिक्रिया