• २०८३ असार ३२ | Thu, 16 Jul 2026

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खुल्यो (विज्ञप्तिसहित)

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खुल्यो (विज्ञप्तिसहित)

काठमाडौँ । आन्दाेलनका कारण मंगलबारदेखि बन्द रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बुधबार दिउँसो साढे तीन बजेदेखि सञ्चालनमा आएको छ।

नेपाल उड्डयन नागरिक प्राधिकरणका अनुसार विमानस्थल सुरक्षा समितिको बैठकले बन्द गरिएको विमानस्थल पुनः सुचारु गर्ने निर्णय गरेको हाे ।

प्राधिकरणले एक विज्ञप्तिमा जारी गर्दै विमानस्थल सञ्चालनमा आएको जनाएको हो ।



कालोटोपी कालोटोपी    
  • २०८२ भाद्र २५, बुधबार १३:१२
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP