• २०८३ असार ३१ | Wed, 15 Jul 2026

शीर्ष नेताहरूको पासपोर्ट रोक्का मात्र हाेइन पक्राउ गर्न पनि सकिन्छः गृहमन्त्री

शीर्ष नेताहरूको पासपोर्ट रोक्का मात्र हाेइन पक्राउ गर्न पनि सकिन्छः गृहमन्त्री

काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालले शीर्ष नेताहरूको पासपोर्ट रोक्का गर्ने विषयमा प्रतिक्रिया दिँदै अनुसन्धान गर्ने निकायले आवश्यक परे पक्राउ गर्ने बताएका छन् ।

गृहमन्त्री अर्यालले बिहीबार मन्त्रालय परिसरमा पत्रकारहरूसँग कुरा गर्दै अनुसन्धान गर्ने निकायले आवश्यकता अनुसार पासपोर्ट रोक्का गर्ने, बयान लिने र पक्राउ गर्न सक्ने बताएका हुन् ।

आफू पनि जेनजी आन्दोलनको माग बोकेर आएको व्यक्ति भएको उल्लेख गर्दै सो मुद्दा नबिर्सिने उनले बताए। भ्रष्टाचारविरुद्ध सुशासनको पक्षमा लडेर आएको मान्छेले जेनजीको मुद्दा छोड्ने प्रश्नै नउठ्ने उनकाे भनाइ थियाे ।



कालोटोपी कालोटोपी    
  • २०८२ आश्विन ९, बिहीबार १६:११
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP