सिन्धुपाल्चाेक । काठमाडौंबाट सिन्धुपाल्चाेककाे पाल्चोकतर्फ गइरहेको बा ३ ख ९३०८ नम्बरको यात्रुबाहक बस मेलम्ची नगरपालिका–१३, फटकशिलामा दुर्घटना भएकाे छ।
बस आज मेलम्ची नगरपालिका–१३ काे वडा कार्यालय नजिक दुर्घटनामा परेको हाे।
बस दुर्घटना भए पनि सबै यात्रुहरू सकुशल रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ ।
यस विषयमा थप जानकारी आउन बाँकी छ ।
प्रतिक्रिया