• २०८३ भाद्र १८ | Thu, 03 Sep 2026

सुनकाे मूल्य हालसम्मकै उच्च विन्दुमा, कतिमा हुँदैछ काराेबार ?

सुनकाे मूल्य हालसम्मकै उच्च विन्दुमा, कतिमा हुँदैछ काराेबार ?

काठमाडौँ। नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सार्वजनिक गरेको मूल्यअनुसार छापावाल सुन तोलामा सात सयले बढेर २ लाख २३ हजार दुई सय रुपैंयाँ कायम भएकाे छ। याे अहिलेसम्मकै उच्च मूल्य हाे ।

यसअघि शुक्रबार छापावाल सुन तोलामा २ लाख २२ हजार पाँच सय रुपैयाँ कायम भएको थियो ।

यस्तै चाँदीको मूल्य पनि आज बढेको छ। शुक्रबार तोलामा २ हजार ७४० रुपैयाँ कायम भएको चाँदीको मूल्य आज ७० रुपैंयाँ बढेर तोलामा २ हजार ८१० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।



कालोटोपी कालोटोपी    
  • २०८२ आश्विन १२, आईतवार ०५:०६
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP