• २०८३ असार ३१ | Wed, 15 Jul 2026

नेप्से १८.३७ अंकले बढ्याे, कति भयाे काराेबार ?

नेप्से १८.३७ अंकले बढ्याे, कति भयाे काराेबार ?

काठमाडौँ । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १८.३७ अंकले बढेको छ ।

नेप्से बढेर २ हजार ६१९.९९ बिन्दुमा पुग्दा आज ३ अर्ब २९ करोड ४२ लाख २७ हजार बराबरको शेयर कारोबार भएकाे छ ।

आज १८७ वटा कम्पनीको मूल्य बढेको छ भने ६१ वटा कम्पनीको मूल्य घटेको छ । यस्तै ११ वटा कम्पनीको मूल्य भने स्थिर रह्यो ।

आजको कारोबारमा स्वस्तिक लघुवित्त वित्तीय संस्थाको शेयर बिक्री गर्नेले सबैभन्दा धेरै नाफा कमाए भने स्वेट गंगा हाइड्रोपावरको शेयर बिक्री गर्नेले सबैभन्दा धेरै गुमाए ।

आज नेप्से परिसूचक बढ्दा व्यापार समूह बाहेक सबै समूहको उपसूचक सकारात्मक बनेको छ ।



कालोटोपी कालोटोपी    
  • २०८२ पुष १, मंगलवार ११:४३
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP