• २०८३ असार ३२ | Thu, 16 Jul 2026

बनेपाका एग्रोभेटहरुको संयुक्त अनुगमन

बनेपाका एग्रोभेटहरुको संयुक्त अनुगमन

बनेपा । काभ्रेपलाञ्चाेकको बनेपाका एग्रोभेटहरुको संयुक्त अनुगमन गरिएकाे छ ।

कृषि विकास कार्यालय काभ्रेपलाञ्चाेकको संयोजन तथा बनेपा नगरपालिका, जिल्ला प्रशासन कार्यालय धुलिखेल, जिल्ला समन्वय समिति काभ्रेकाे सहकार्यमा अनुगमन गरिएकाे हाे ।

अनुगमनमा उद्योग तथा वाणिज्य कार्यालय, पत्रकार महासंघ र उद्योग वाणिज्य संघ बनेपाले पनि सहकार्य गरेका छन् ।

शुक्रबार विषादी तथा बीउ व्यवसायीहरुको अनुगमन गरिएकाे र नियमितरुपमा अनुगमनलाई अन्य स्थानीय तहहरुमा पनि संचालन गरिने बताइएकाे छ।



कालोटोपी कालोटोपी    
  • २०८२ पुष १८, शुक्रबार ११:५०
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP