• २०८३ असार ३१ | Wed, 15 Jul 2026

डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँले बढ्यो, पेट्राेलकाे यथावत (सूचीसहित)

डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँले बढ्यो, पेट्राेलकाे यथावत (सूचीसहित)

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य बढाएको छ । नयाँ मूल्य अनुसार डिजेल र मट्टितेल प्रतिलिटर ३ रुपैयाँ बढेको छ।

भारतीय आयल कर्पोरेसन (आईओसी) बाट प्राप्त नयाँ मूल्य सूचीअनुसार पेट्रोलियम पदार्थको भाउ बढेर आएकाले मूल्य समायोजन गरिएको निगमले जनाएको छ।

पेट्रोल र खाना पकाउने ग्याँसको मूल्य भने हाललाई यथावत् छ। यसैगरी निगमले हवाई इन्धन (आन्तरिक) तर्फ प्रतिलिटर १ रुपैयाँले मूल्य घटाएको छ ।

त्यस्तै, हवाई इन्धन (अन्तर्राष्ट्रिय) तर्फ काठमाडौँको लागि प्रति किलोमिटर अमेरिकी डलर ७ ले मूल्य घटाइएको निगमले जनाएकाे छ।



कालोटोपी कालोटोपी    
  • २०८२ माघ १७, शनिबार १५:३४
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP