• २०८३ असार ३१ | Wed, 15 Jul 2026

सम्पादक समाजद्वारा फोटो पत्रकारका लागि प्राथमिक उपचार तालिम

सम्पादक समाजद्वारा फोटो पत्रकारका लागि प्राथमिक उपचार तालिम

काठमाडाैं । सम्पादक समाज नेपालको आयोजना र नेपाल रेडक्रस सोसाइटी काठमाडौँ जिल्ला शाखाको प्राविधिक सहयोगमा सम्पादक समाज नेपालको भवन, गोविन्द वियोगी पत्रकारिता अध्ययन केन्द्र, सुइरेचौरमा संचालित प्राथमिक उपचार तालिम सम्पन्न भएको छ ।

तालिममा सहभागी फोटो पत्रकारहरुलाइ शिवपुरी गाउँपालिकाका अध्यक्ष गोविन्द थपलिया, नेरेसो काठमाडौँ जिल्ला शाखा सभापति श्यामकाजी डोटेल, सम्पादक समाजका उपाध्यक्ष जुनारबाबु श्रेष्ठ, नेरेसो जिल्ला शाखा सदस्य नवराज काफ्ले र समाजका संरक्षक किरण वैद्यले प्रमाणपत्र हस्तान्तरण गर्नुभयो ।

तालिममा विभिन्न संचार माध्यमका १० जना फोटो पत्रकार सहभागी हुनुहुन्थ्यो ।



कालोटोपी कालोटोपी    
  • २०८३ जेष्ठ २४, आईतवार २१:२२
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP