• २०८३ भाद्र १४ | Sun, 30 Aug 2026

पूर्णरुपमै बाहिरियाे यस वर्षकाे मनसुन (विज्ञप्तिसहित)

पूर्णरुपमै बाहिरियाे यस वर्षकाे मनसुन (विज्ञप्तिसहित)

काठमाडौँ । यस वर्षकाे मनसुन पूर्णरुपमा बाहिरिएकाे छ । जल तथा माैसम पूर्वानुमान महाशाखाले आज यसकाे जानकारी दिएकाे हाे ।

गत असाेज १७ देखि १९ गतेसम्म अविरल वर्षा गराउँदै आजदेखि मनसुन बाहिरिएकाे हाे ।

सामान्यतया मनसुन बाहिरिने समय अक्टाेबर २ तारिख हाे । तर यस वर्ष असोज २४ गते अर्थात् अक्टाेबर १० तारिखमा बाहिरिएकाे छ ।

यसअघि अक्टाेबर ६ तारिखमै मनसुन आंशिकरुपमा पश्चिम नेपालबाट बाहिरिएकाे थियाे ।



कालोटोपी कालोटोपी    
  • २०८२ आश्विन २४, शुक्रबार १३:२२
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP