• २०८३ असार ३२ | Thu, 16 Jul 2026

गोरखाको हंशपुर केन्द्रबिन्दु भएर चार म्याग्निच्युडको भूकम्प

गोरखाको हंशपुर केन्द्रबिन्दु भएर चार म्याग्निच्युडको भूकम्प

काठमाडौँ । गोरखाको अजिरकोट गाउँपालिका–३ हंशपुर केन्द्रबिन्दु भएर आज भूकम्प गएको छ।

बिहान ६ः१५ बजे गोरखा अजिरकोट–३ हंशपुर आसपास केन्द्रबिन्दु भएर चार म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौर जनाएकाे छ । भूकम्पकाे क्षतिका बारेमा भने कुनै जानकारी आएकाे छैन ।

यसअघि भदौ १ गते रामेछापको हेलम्चो आसपास केन्द्रबिन्दु भएर चार म्याग्निच्युडको भूकम्प गएको थियो ।



कालोटोपी कालोटोपी    
  • २०८२ भाद्र १७, मंगलवार ०२:००
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP