• २०८३ असार ३१ | Wed, 15 Jul 2026

सुनकाे मूल्यमा आज पनि बृद्धि, नयाँ रेकर्ड कायम

सुनकाे मूल्यमा आज पनि बृद्धि, नयाँ रेकर्ड कायम

काठमाडौँ । सुनकाे मूल्यमा आज पनि बृद्धि हुँदै हालसम्मकै उच्चविन्दुमा पुगेकाे छ।

सुन आज प्रतिताेला २ लाख ५ हजार ९०० मा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । याे मूल्य साेमबारकाे तुलनामा ६०० ले बढी हाे ।

आज चाँदीकाे मूल्य पनि बृद्धि भएकाे छ। चाँदी १५ रुपैंयाँले बढ्दै आज २ हजार ४८५ मा काराेबार भइरहेकाे महासंघले जनाएकाे छ।



कालोटोपी कालोटोपी    
  • २०८२ भाद्र १७, मंगलवार ०५:२६
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP