• २०८३ असार ३१ | Wed, 15 Jul 2026

कारागारबाट भागेका कैदीबन्दी फिर्ता ल्याउन कार्यदल गठन

कारागारबाट भागेका कैदीबन्दी फिर्ता ल्याउन कार्यदल गठन

काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा गत भदौ २३ र २४ गते देशका विभिन्न कारागारबाट भागेका कैदीबन्दीलाई फिर्ता ल्याउन फरार बन्दी खोजी तथा पक्राउ कार्यदल गठन गरिएको छ। कार्यदललाई तीन बुँदे कार्यादेशसमेत दिइएको छ।

भागेका कैदीहरूको अवस्था बुझ्न, नियन्त्रणमा ल्याउन र कानुनी प्रक्रिया अघि बढाउन सहायक प्रमुख जिल्ला अधिकारीकाे संयाेजकत्वमा सुरक्षा तथा अन्य निकायका प्रतिनिधिसमेत सदस्य रहने गरी फरार बन्दी खोजी तथा पक्राउ कार्यदल गठन गरिएको हो ।

कारागार व्यवस्थापन विभागले कैदीबन्दीलाई अविलम्ब कारागारमा फर्कन पुनः आग्रहसमेत गरेको छ ।



कालोटोपी कालोटोपी    
  • २०८२ आश्विन १०, शुक्रबार १४:४२
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP