• २०८३ असार ३२ | Thu, 16 Jul 2026

मुग्लिन-नारायणगढ सडक दुईतर्फी संचालनमा तर जाेखिम भने उच्च (भिडियाेसहित)

मुग्लिन-नारायणगढ सडक दुईतर्फी संचालनमा तर जाेखिम भने उच्च (भिडियाेसहित)

काठमाडौँ । मुग्लिन-नारायणगढ सडक खण्डमा हाल वर्षा भइरहेको छ। तुईन खाेला पुल नजिकै खसेको पहिरो हटाई हाल सवारी आवागमन दुईतर्फी संचालनमा रहेकाे छ।

पानी परिरहेको र यस खण्डमा उच्च जोखिम बढेकाले अति आवश्यक अवस्था बाहेक यात्रा नगर्न र यात्रा गर्नैपर्ने भए सम्बन्धित निकायसँग समन्वय गर्नुहुन सडक डिभिजन कार्यालय भरतपुरले अनुराेध गरेकाे छ ।

मुग्लिन-नागढुंगा सडक खण्डको जवाङ खाेला नजिकै खसेको पहिरो हटाई हाल आवागमन सुचारू भइसकेको पनि कार्यालयले जनाएकाे छ । भिडियाेः

 



कालोटोपी कालोटोपी    
  • २०८२ आश्विन १८, शनिबार ०२:४४
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP