• २०८३ भाद्र १६ | Tue, 01 Sep 2026

आयल निगमले घटायाे डिजेल र मट्टितेलको मूल्य, पेट्रोलकाे मूल्य यथावत (सूचीसहित)

आयल निगमले घटायाे डिजेल र मट्टितेलको मूल्य, पेट्रोलकाे मूल्य यथावत (सूचीसहित)

काठमाडौँ । नेपाल आयल निगमले डिजेल/मट्टितेलको मूल्य घटाएको छ।

इन्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ मूल्यअनुसार डिजेल/मट्टितेल प्रतिलिटर १ रुपैयाँ घटाउने निर्णय गरिएको हो ।

निगम सञ्चालक समितिले हवाई इन्धन आन्तरिकतर्फ लिटरमा १ र अन्तर्राष्ट्रियतर्फ काठमाडौंका लागि प्रतिकिलोलिटर अमेरिकी डलर ७ ले बढाउने निर्णय गरेको छ ।

यस्तै हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ पोखरा र भैरहवाका लागि ब्रेकइभन पोइन्ट बिक्री मूल्य कायम गरिएको छ । साथै पेट्रोलकाे बिक्री मूल्य यथावत राखिएको निमगले शुक्रबार जारी विज्ञप्तिमा उल्लेख छ । नयाँ मूल्य आज राति १२ बजेदेखि लागू हुनेछ ।



कालोटोपी कालोटोपी    
  • २०८२ कार्तिक १४, शुक्रबार १५:५०
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP