• २०८३ असार ३१ | Wed, 15 Jul 2026

कांग्रेस केन्द्रीय समिति बैठक फेरि सर्‍यो, अब कहिले ?

कांग्रेस केन्द्रीय समिति बैठक फेरि सर्‍यो, अब कहिले ?

काठमाडौँ। शुक्रबारका लागि तय गरिएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक फेरि सरेको छ।

बैठक अब आगामी आइतबार दिउँसो २ बजे ललितपुरस्थित पार्टीको केन्द्रीय कार्यालयमा बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जनाएका छन्।

उनका अनुसार सो बैठकमा पदाधिकारी, केन्द्रीय सदस्य, आमन्त्रित सदस्य तथा सातै प्रदेशका सभापतिहरूको उपस्थिती रहनेछ।



कालोटोपी कालोटोपी    
  • २०८२ मंसिर १२, शुक्रबार ०१:१७
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP