• २०८३ असार ३१ | Wed, 15 Jul 2026

झापा ५ मा बालेनले हराए ओलीलाई, ४९ हजार ६१४ मतान्तर

झापा ५ मा बालेनले हराए ओलीलाई, ४९ हजार ६१४ मतान्तर

काठमाडौँ । झापा निर्वाचन क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बालेन्द्र शाह एमालेका अध्यक्ष केपी ओलीलाई फराकिलाे मतान्तरले हराउँदै विजयी भएका छन् ।

बालेन ६८ हजार ३४८ मतसहित निर्वाचित भएका हुन् । एमालेका अध्यक्ष ओलीले १८ हजार ७३४ मत ल्याएका छन् । बालेन र ओलीबीचको मतान्तर ४९ हजार ६१४ रहेको छ ।

यस्तै यहाँ श्रम संस्कृति पार्टीका उम्मेदवार समिर तामाङले ९ हजार २३३ मत ल्याएका छन् । यहाँ नेपाली कांग्रेसले १ हजार ८२१ मत पाएकाे छ ।



कालोटोपी कालोटोपी    
  • २०८२ फाल्गुन २३, शनिबार १३:०४
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP