• २०८३ असार ३१ | Wed, 15 Jul 2026

जुवातास खेलिरहेको अवस्थामा कपिलवस्तुबाट ६ जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा कपिलवस्तुबाट ६ जना पक्राउ

कपिलवस्तु । जुवातास खेलिरहेको अवस्थामा कपिलवस्तुबाट ६ जना पक्राउ परेका छन् ।

वाणगंगा नगरपालिका-१० भावपुरस्थित रोयल सिटी कटेज एण्ड रेष्टुरेन्टबाट जुवातास खेलिरहेको अवस्थामा रेष्टुरेन्ट संचालक सोही नगरपालिका-१० भावपुर बस्ने ३५ वर्षीय दिनेश थारूसमेत ६ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हाे ।

इलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ५६ हजार २ सय ९० रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



कालोटोपी कालोटोपी    
  • २०८२ पुष २८, सोमबार ११:३१
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP