सिन्धुपाल्चाेक । कप्तान सार्थक धितालको उत्कृष्ट अलराउण्ड प्रदर्शनमा पाँचपोखरी क्रिकेट क्लबले आठौं पाँचपोखरी टी–२० जिल्लास्तरीय क्रिकेट प्रतियोगितामा लगातार तेस्रो जित…