• २०८३ असार ३१ | Wed, 15 Jul 2026

आठ महिनामा नेपालमा सात लाख ३६ हजार बढी विदेशी पर्यटक भित्रिए (भिडियाेसहित)

आठ महिनामा नेपालमा सात लाख ३६ हजार बढी विदेशी पर्यटक भित्रिए (भिडियाेसहित)

काठमाडौँ । सन् २०२५ को आठ महिनाको अवधिमा नेपालमा सात लाख ३६ हजारभन्दा बढी विदेशी पर्यटक भित्रिएका छन् ।

नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार यस अवधिमा सात लाख ३६ हजार पाँच सय ६२ पर्यटक भित्रिएका हुन् ।

गत अगस्टमा मात्रै ८८ हजार ६ सय ८० विदेशी पर्यटक भित्रिएका छन् भने जुलाईमा ७० हजार १९३ पर्यटक भित्रिएका थिए।

गत वर्षको तुलनामा यस वर्षको अगस्टमा २२ प्रतिशत पर्यटक आगमन बृद्धि भएको हाे । जसमा भारतबाट ३५ हजार ५०५, चीनबाट ७ हजार ५३३, अमेरिकाबाट ६ हजार ६८, श्रीलङ्काबाट ५ हजार ९५६ र बङ्गलादेशबाट ४ हजार २६२ पर्यटक भित्रिएका बोर्डले जनाएको छ।



कालोटोपी कालोटोपी    
  • २०८२ भाद्र १६, सोमबार १३:४३
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP