• २०८३ भाद्र १७ | Wed, 02 Sep 2026

अत्यावश्यक बैंकिङ सेवा सञ्चालन गर्नुः राष्ट्र बैंक

अत्यावश्यक बैंकिङ सेवा सञ्चालन गर्नुः राष्ट्र बैंक

काठमाडौँ । बैंक तथा वित्तीय संस्थाहरूलाई अत्यावश्यक सेवा सञ्चालन गर्न नेपाल राष्ट्र बैंकले निर्देशन दिएको छ।

आज राष्ट्र बैंकले विज्ञप्ति जारी गर्दै नेपाली सेनाले बिहीबार जारी गरेको विज्ञप्ति बमोजिम आवतजावत हुने गरी आफ्ना संवेदनशील प्रणाली सञ्चालन गरी अत्यावश्यक बैंकिङ तथा डिजिटल भुक्तानीसम्बन्धी सेवा प्रदान गर्न निर्देशन दिएको हो ।

अन्य प्रणालीको हकमा भने रिमोट एक्सेसमार्फत् सञ्चालन गर्ने व्यवस्था मिलाउनसमेत निर्देशन दिएको छ ।



कालोटोपी कालोटोपी    
  • २०८२ भाद्र २६, बिहीबार ०६:०१
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP