• २०८३ असार ३२ | Thu, 16 Jul 2026

आइतबारदेखि विद्यालयमा पठनपाठन निरन्तर हुने

आइतबारदेखि विद्यालयमा पठनपाठन निरन्तर हुने

काठमाडौँ । देशभर भएको जेनजी आन्दोलनका कारण अवरुद्ध विद्यालयका पठनपाठन आइतबारदेखि निरन्तर हुने भएकाे हाे । निजी विद्यालय सञ्चालक संगठनहरूले आइतबारदेखि विद्यालय सञ्चालन गर्ने जनाएका हुन् ।

नेपाल मन्टेश्वरी एशोसिएसन (एनएमए), अपेन, हिसान, नेशनल प्याब्सन र प्याब्सनले आज संयुक्त विज्ञप्ति जारी गर्दै आइतबारदेखि अनुकूलतालाई हेरी क्रमश: विद्यालय खोल्दै जाने निर्णय भएको जानकारी गराएका हुन् ।

आन्दोलनमा ज्यान गुमाएका विद्यार्थी, युवा, प्रहरी र सर्वसाधारण नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनीहरुले शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन् ।

 



कालोटोपी कालोटोपी    
  • २०८२ भाद्र २८, शनिबार १५:१३
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP