धुलिखेल । गत असार १६ गतेदेखि स्थगित भएकाे मतदाता नामावली संकलन/दर्ता कार्य शुरु भएकाे छ ।
यसैक्रममा जिल्ला निर्वाचन कार्यालय काभ्रेले पनि मतदाता नामावली संकलन शुरु गरिएकाे जनाएकाे छ।
आगामी फागुन २१ गते हुन लागेकाे निर्वाचनका लागि मतदाता नामावली संकलन थालिएकाे हाे ।
निर्वाचन आयोगको असाेज ९ गतेको निर्णय अनुसार असोज १० गतेदेखि २०८२ कात्तिक ३० गतेसम्म (बिहान ८ बजेदेखि बेलुकी ६ बजेसम्म) मतदाता नामावली संकलन पुनः सुचारु भएको कार्यालयले जारी गरेकाे सूचनामा उल्लेख छ ।
केन्द्रले जारी गरेकाे सूचना भने यस्ताे छ

प्रतिक्रिया