• २०८३ असार ३१ | Wed, 15 Jul 2026

बीपी राजमार्गकाे खुर्कोट नजिक बोलेरो दुर्घटना, १३ जना घाइते

बीपी राजमार्गकाे खुर्कोट नजिक बोलेरो दुर्घटना, १३ जना घाइते

सिन्धुली । बीपी राजमार्ग अन्तर्गत सिन्धुलीकाे खुर्कोट नजिकै बोलेरो सुनकोसी नदीमा खसेर दुर्घटना भएकाे छ ।

बा २० च ९३१ नम्बरको बोलेरो सुनकोसीमा खसेको हो । बोलेरोमा १३ जना यात्रु सवार रहेको बताइएको छ।

घटनास्थलमा इलाका प्रहरी कार्यालय, खुर्काेट, सशस्त्र प्रहरीको गोताखोर टोलीले उद्धार गरिरहेको छ। दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेको सिन्धुली प्रहरीले जनाएको छ।



कालोटोपी कालोटोपी    
  • २०८२ आश्विन १३, सोमबार ०७:४६
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP