• २०८३ जेष्ठ २३ | Sat, 06 Jun 2026

गायिका नर्वदाको नयाँ गीत ‘सोल्टिनी कताको’ सार्वजनिक (भिडियाेसहित)

गायिका नर्वदाको नयाँ गीत ‘सोल्टिनी कताको’ सार्वजनिक (भिडियाेसहित)

काठमाडौं । लामो समयदेखि गीत सङ्गीतमा आबद्ध गायिका नर्वदा लकान्द्रीको नवीन गीत ‘सोल्टिनी कताको’ सार्वजनिक भएको छ।

प्रकाश गौतम र नर्वदाको स्वर रहेको उक्त गीतमा शब्द र सङ्गीत प्रकाश गौतमकै रहेको छ ।

माया-प्रेमको कथामा रहेको गीतमा गायिका स्वयंले नै अभिनय गरेकी छिन् भने उनको साथमा आनन्द गुरुङ, युनिशा लकान्द्री र प्रतीक्षा लकान्द्री रहेका छन् ।

मोडलिङ र गायन क्षेत्रमा जमेकी नर्वदाका पछिल्ला गीतहरूले पनि सर्वाधिक चर्चा पाइरहेका छन् । गीत यस्ताे छः



कालोटोपी कालोटोपी    
  • २०८२ आश्विन १४, मंगलवार ०१:५२
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP