• २०८३ असार ३१ | Wed, 15 Jul 2026

प्रधानमन्त्री कार्कीले बडादशैंकाे टीका नलगाउने

प्रधानमन्त्री कार्कीले बडादशैंकाे टीका नलगाउने

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नेपालीको महान् चाड बडादशैंका अवसरमा टीका नलगाउने बताएकी छिन्।

बडादशैं हर्षोल्लासका साथ मनाउने पर्व भए पनि जेनजी पुस्ताको आन्दोलनका क्रममा युवाहरूले ज्यान गुमाउनु परेको दुःखद क्षण तथा धेरै घाइते भएको पीडा अझै ताजै भएकाले यस वर्ष टीका लगाउने कार्यक्रम नरहेको प्रधानमन्त्री कार्कीकाे सचिवालयले जनाएकाे छ ।

पीडाको यस अवस्थामा प्रधानमन्त्रीले टीका नलगाउने र सर्वसाधारणलाई पनि टीका नलगाइदिने सचिवालयले स्पष्ट गरेको छ।



कालोटोपी कालोटोपी    
  • २०८२ आश्विन १५, बुधबार १२:५५
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP