• २०८३ असार ३१ | Wed, 15 Jul 2026

आजदेखि वर्षा गराउने प्रणाली थप विकसित हुँदै, कहाँ कति भयाे वर्षा ?

आजदेखि वर्षा गराउने प्रणाली थप विकसित हुँदै, कहाँ कति भयाे वर्षा ?

काठमाडौं । असोज १५ गते पूर्वी नेपालका एक दुई ठाउँमा अति भारी वर्षा भएको छ।

यद्यपी वर्षा एउटा क्षेत्रमा बढी केन्द्रित छ। मधेस प्रदेशको जनकपुर आसपास ६ घण्टामै २२६ मिलिमिटर वर्षा भएको छ।

पूर्वी भागमा वर्षा गराउने बादल भरिँदै गएको देखिन्छ। आजदेखि बङ्गालको खाडीमा उत्पन्न वर्षा गराउने प्रणाली भारतको उडिसा हुँदै उत्तरतिर विकसित हुँदैछ।

जल तथा मौसम बिज्ञान बिभागले यसअघि नै दशैंमा वर्षा हुने पूर्वानुमान गरेको थियो। दशैंको भोलिपल्टदेखि थप वर्षा हुने पनि पूर्वानुमान गरिएको छ।

सतर्क रहन अनुराेधः



कालोटोपी कालोटोपी    
  • २०८२ आश्विन १५, बुधबार २३:४९
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP