मनाङ । पर्वतीय उद्धार तालिम शिक्षालय मनाङले तिलिचो बेस क्याम्पमा फसेका ११ जना आन्तरिक पर्यटककाे उद्धार गरेकाे छ ।
उच्च हिमपात र अविरल वर्षाका कारण पाँच दिनदेखि तिलिचो बेस क्याम्पमा फसेका उनीहरूलाई पर्वतीय उद्धार तालिम शिक्षालय मनाङले सफलतापूर्वक उद्धार गरेको हाे ।
सशस्त्र प्रहरीले दिएकाे जानकारी अनुसार याे ठाउँमा उच्च हिमपात भइरहेकाे छ । ती पर्यटकहरुलाई बाेकेर उद्धार गरिएकाे हाे ।
Facebook VideoLoading video...
तस्बीर र भिडियाेः सशस्त्र प्रहरी
प्रतिक्रिया