• २०८३ असार ३१ | Wed, 15 Jul 2026

कांग्रेस केन्द्रीय समिति बैठकमा सदस्यहरुले बाेल्ने क्रम आज पनि जारी

कांग्रेस केन्द्रीय समिति बैठकमा सदस्यहरुले बाेल्ने क्रम आज पनि जारी

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा केन्द्रीय सदस्यहरुले बाेल्ने क्रम आज पनि जारी रह्याे ।

गत असोज २८ गते प्रारम्भ भएको बैठक कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा आज पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी. नगर, ललितपुरमा बसेकाे थियाे ।

बैठक २०८२ कात्तिक २९ गते दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय, सानेपा ललितपुरमा पुनः बस्नेछ ।

आजको बैठकमा उपसभापति धनराज गुरुङ, महामन्त्रीहरू गगनकुमार थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्रीहरू फरमूल्लाह मन्सुर, उमाकान्त चौधरी, भीष्मराज आङ्दम्बे र किशोरसिंह राठौरले आ–आफ्नो धारणा व्यक्त गर्नु भएको थियो ।



कालोटोपी कालोटोपी    
  • २०८२ कार्तिक २७, बिहीबार १४:४७
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP