• २०८३ असार ३१ | Wed, 15 Jul 2026

आजदेखि घट्याे अण्डाको मूल्य

आजदेखि घट्याे अण्डाको मूल्य

काठमाडौँ । अण्डाको समर्थन मूल्य घटेकाे छ ।

नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अण्डाको मूल्य घटाएकाे हो ।

सङ्घको मंगलबारको कार्यसमिति बैठकले अण्डाको उत्पादन र बजार अवस्थाका बारेमा छलफल गरी मूल्य घटाउने निर्णय गरेकाे थियाे ।

यससँगै ठूलो अण्डा प्रतिक्रेट ४५० रुपैंयाँ र मध्यम अण्डा प्रतिक्रेट ४३५ रुपैंयाँ पर्ने सङ्घले जनाएकाे छ । यसअघि ठूलो अण्डा प्रतिक्रेट ५ सय र मध्यम अण्डा प्रतिक्रेट ४५० मूल्य रहेकाे थियाे ।



कालोटोपी कालोटोपी    
  • २०८२ मंसिर ३, बुधबार ०३:२७
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP