• २०८३ असार ३१ | Wed, 15 Jul 2026

सानिमा बैंकका ग्राहकका लागि दुःखकाे खबरः इन्टरनेट बैंकिङ सेवा बन्द हुने (सूचनासहित)

सानिमा बैंकका ग्राहकका लागि दुःखकाे खबरः इन्टरनेट बैंकिङ सेवा बन्द हुने (सूचनासहित)

काठमाडौँ। सानिमा बैंकले अबदेखि इन्टरनेट बैंकिङ सेवा बन्द गर्ने भएको छ।

बैंकले हालसम्म ग्राहकलाई प्रदान गर्दै आएको यो सेवा आगामी आइतबार (मंसिर १४)देखि बन्द गर्ने निर्णय गरेकाे हाे ।

यो निर्णयले ग्राहकमा पर्ने जाने असुविधाका लागि बैंकले क्षमायाचनासमेत गरेको छ । के कारणले र कहिलेसम्म सेवा बन्द हुने भन्ने बारे बैंकले जारी गरेकाे सूचनामा केही उल्लेख छैन ।



कालोटोपी कालोटोपी    
  • २०८२ मंसिर ११, बिहीबार ०७:३७
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP