• २०८३ असार ३० | Tue, 14 Jul 2026

आज नेप्से परिसूचक २६.५१ अंकले घट्यो, कति भयाे काराेबार ?

आज नेप्से परिसूचक २६.५१ अंकले घट्यो, कति भयाे काराेबार ?

काठमाडौँ । शेयर बजारमा आज ‘करेक्सन’ देखिएको छ। आइतबार नेप्से परिसूचक दोहोरो अंकले घटेको हो।

आज नेप्से परिसूचक २६.५१ अंकले घटेर २६४९.५२ विन्दुमा झरेको छ। यो अघिल्लो कारोबारको तुलनामा ०.९९ प्रतिशतको गिरावट हो।

आज कुल ७ अर्ब ८ करोड ५४ लाख ४९ हजार रुपैयाँ बराबरको शेयर खरिद-बिक्री भएको छ । आज ३४२ वटा स्क्रिप ८४ हजार १५६ पटकको कारोबारमा १ करोड ५७ लाख ३६ हजार ३७२ कित्ता शेयर खरिदबिक्री भएका छन् ।

आज २५७ कम्पनीको कारोबार भएकोमा २११ वटा कम्पनीको मूल्य घटेको छ भने ४५ वटा कम्पनीको मूल्य बढेको छ । एउटा कम्पनीको मूल्य भने स्थिर रहेको छ।



कालोटोपी कालोटोपी    
  • २०८२ मंसिर १४, आईतवार १२:५८
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP