• २०८३ असार ३१ | Wed, 15 Jul 2026

सुनको मूल्यमा २ हजार १०० को गिरावट, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्यमा २ हजार १०० को गिरावट, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं ।  नेपाली बजारमा आज सुनको मूल्य २ हजार १०० रुपैयाँले घटेको छ।

नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज २ हजार १ सय रुपैयाँले घटेर प्रतितोला सुनको मूल्य २ लाख ६० हजार ४०० कायम भएको छ।

अघिल्लो साताको शुक्रबार एक तोला सुनको भाउ २ लाख ६२ हजार ५०० पुगेको थियो।

आज चाँदी पनि सस्तिएको छ। २५ रुप‌ैयाँले घटेर एक तोला चाँदीको मूल्य ४ हजार ५०० कायम भएको छ।



कालोटोपी कालोटोपी    
  • २०८२ पुष २०, आईतवार ०५:४४
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP