• २०८३ असार ३१ | Wed, 15 Jul 2026

आज देशभर मौसम सफा रहने पूर्वानुमान

आज देशभर मौसम सफा रहने पूर्वानुमान

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर मौसम मुख्यतया सफा रहनेछ।

हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको महाशाखाले जनाएकाे छ ।

तराई भू-भागका अधिकांश स्थानहरूमा हुस्सु रहनेछ । देशका पहाडी तथा हिमाली भू-भागमा मौसम मुख्यतया सफा रहनेछ ।

देशभर चिसाे उच्चरुपमा बढेकाले सतर्कता अपनाउन महाशाखाले सबैलाई अनुराेध गरेकाे छ ।



कालोटोपी कालोटोपी    
  • २०८२ पुष २८, सोमबार ०१:०५
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP