• २०८३ भाद्र १५ | Mon, 31 Aug 2026

हाल देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन

हाल देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन

काठमाडौँ। हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो सबै प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मुख्यतया सफा रहने छ ।

आज राति देशभर मौसम मुख्यतया सफा रहने जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ।



कालोटोपी कालोटोपी    
  • २०८२ कार्तिक १, शनिबार ००:५६
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP