• २०८३ असार ३१ | Wed, 15 Jul 2026

काठमाडौँ क्षेत्र नम्बर १ मा रास्वपाकी रञ्जु दर्शना विजयी

काठमाडौँ क्षेत्र नम्बर १ मा रास्वपाकी रञ्जु दर्शना विजयी

काठमाडौँ । काठमाडौँ जिल्ला क्षेत्र नम्बर १ मा रास्वपाले जीत हात पारेकाे छ ।

मतगणनाको अन्तिम परिणाम अनुसार रास्वपा उम्मेदवार रञ्जु न्यौपाने (दर्शना) १५ हजार ४५५ मतसहित विजयी भएकी हुन् ।

यहाँ ६ हजार ३६४ मतसहित नेपाली काँग्रेसका प्रबल थापा दाेस्राे भए ।

अघिल्ला दुई निर्वाचनमा जित झिनो मतान्तरले पराजित हुँदै आएका राप्रपाका रवीन्द्र मिश्रले ३ हजार ९७२ मत प्राप्त गरेका छन् । यस अघि यहाँ नेपाली कांग्रेसका प्रकाशमान सिंह विजयी भएका थिए ।



कालोटोपी कालोटोपी    
  • २०८२ फाल्गुन २२, शुक्रबार ०७:४८
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP