• २०८३ भाद्र १९ | Fri, 04 Sep 2026

कांग्रेसकाे कार्यबाहक सभापतिको जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्कालाई

कांग्रेसकाे कार्यबाहक सभापतिको जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्कालाई

काठमाडौँ । नेपाली कांग्रेसकाे कार्यबाहक सभापतिको जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्काले पाएका छन् ।

सभापति शेरबहादुर देउवाले आज खड्कालाई कार्यबाहक सभापतिको जिम्मेवारी दिएका हुन् ।

पार्टीकाे विधान अनुसार आज पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकमा खड्कालाई कार्यबाहक सभापतिको जिम्मेवारी दिइएको हाे ।

आज शुरु भएकाे कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बिहीबार दिउँसो एक बजेसम्मका लागि स्थगित भएको छ।



कालोटोपी कालोटोपी    
  • २०८२ आश्विन २८, मंगलवार १३:१६
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP