• २०८३ असार ३१ | Wed, 15 Jul 2026

काठमाडौँ-८ मा रास्वपाका विराजभक्त श्रेष्ठकाे सानदार जीत

काठमाडौँ-८ मा रास्वपाका विराजभक्त श्रेष्ठकाे सानदार जीत

काठमाडाैँ । काठमाडौँ क्षेत्र नं ८ मा रास्वपाका उम्मेदवार विराजभक्त श्रेष्ठ अत्याधिक मतका साथ विजयी भएका छन् ।

प्रतिद्वन्दी नेकपाका सुमन सायामीलाई फराकिलो मतान्तरले पराजित गर्दै उनी विजयी भएका हुन् ।

श्रेष्ठले २४ हजार ५ सय ९२ मत ल्याउँदा सायामीले जम्मा ३ हजार २ सय १७ मत प्राप्त गरेका छन् ।

यहाँ कांग्रेसकी सपना राजभण्डारीले २ हजार ८३५ मत ल्याएकी छिन् ।



कालोटोपी कालोटोपी    
  • २०८२ फाल्गुन २२, शुक्रबार १३:३२
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP