• २०८३ कार्तिक ४ | Tue, 20 Oct 2026

समानुपातिकमा ७७ लाख ४८ हजार मत गणना, रास्वपाले पायाे ३७ लाख ४९ हजार

समानुपातिकमा ७७ लाख ४८ हजार मत गणना, रास्वपाले पायाे ३७ लाख ४९ हजार

काठमाडौँ । प्रत्यक्षमा १२४ सिट जितिसकेको राष्ट्रिय स्वतन्त्र पार्टी समानुपातिकमा पनि उच्च मत ल्याउँदै अघि देखिएको छ ।

यो समाचार तयार पार्दासम्म ७७ लाख ४८ हजार ६४६ मतगणना भइसकेको छ ।

जसमा रास्वपाले ३७ लाख ४९ हजार १९९, नेपाली कांग्रेसले १२ लाख ६३ हजार ८९ र एमालेले १० लाख ६९ हजार ५३० मत पाएको छ ।

यस्तै नेपाली कम्युनिष्ट पार्टी नेकपाले ५ लाख ४९ हजार ९६०, राप्रपाले २ लाख ६३ हजार ८८, श्रम संस्कृती पार्टीले २ लाख ५३ हजार २६३, जनता समाजवादी पार्टीले १ लाख १५ हजार ४१० र राष्ट्रिय परिवर्तन पार्टीले १ लाख ६ हजार ५४७ मत पाएका छन् ।



कालोटोपी कालोटोपी    
  • २०८२ फाल्गुन २५, सोमबार ०१:१४
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP