• २०८३ असार ३१ | Wed, 15 Jul 2026

समानुपातिकमा २१ लाख ३१ हजार गणना हुँदा रास्वपालाई १० लाख ९७ हजार मत

समानुपातिकमा २१ लाख ३१ हजार गणना हुँदा रास्वपालाई १० लाख ९७ हजार मत

काठमाडौँ । प्रत्यक्षमा ९५ सिट जितिसकेको राष्ट्रिय स्वतन्त्र पार्टी समानुपातिकमा पनि उच्च मत ल्याउँदै अघि देखिएको छ ।

यो समाचार तयार पार्दासम्म २१ लाख ३१ हजार ९२८ मतगणना भइसकेको छ ।

जसमा रास्वपाले १० लाख ९७ हजार १०४, नेपाली कांग्रेसले ३ लाख ६१ हजार ६६ र एमालेले २ लाख ९० हजार १८६ मत पाएको छ ।

यस्तै नेपाल कम्युनिष्ट पार्टी नेकपाले १ लाख २६ हजार ९२०, राप्रपाले ७८ हजार १७१, श्रम संस्कृती पार्टीले ४४ हजार ९३७ र राष्ट्रिय परिवर्तन पार्टीले २५ हजार १८२ मत पाएका छन् ।



कालोटोपी कालोटोपी    
  • २०८२ फाल्गुन २४, आईतवार ००:५६
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP