• २०८३ असार ३१ | Wed, 15 Jul 2026

मुस्ताङमा कांग्रेसका योगेश गौचन थकाली विजयी

मुस्ताङमा कांग्रेसका योगेश गौचन थकाली विजयी

काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत एउटा मात्र क्षेत्र रहेकाे मुस्ताङबाट नेपाली कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली निर्वाचित भएका छन् ।

थकाली ३ हजार ३०७ मत प्राप्त गर्दै विजयी भएका हुन् ।

उनले १ हजार ५ सय १ अन्तरले जित निकालेका हुन् । गौचनका निकटतम प्रतिश्पर्धी एमालेका इन्द्र धारा विष्टले १ हजार ८ सय ६ मत पाए ।

यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका अद्वितीय चन्द्र थकाली ७ सय ५९ मत पाएका छन् ।

 



कालोटोपी कालोटोपी    
  • २०८२ फाल्गुन २२, शुक्रबार ०८:०२
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP